बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङ बनाउन सरकारले गरेको प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (मंगलबार) बस्दै छ । दिउसो ४ बजे बोलाइएको बैंठकमा रिक्त रहेका मन्त्री पदमा नियुक्तीबारे छलफल हुने भएको छ ।
काठमाडौं । आइतबारबाट तातोपानी र रसुवागढी नाका एकतर्फी रुपमा सञ्चालनमा आएको छ । दुवै नाका भएर नेपालतर्फ माल वस्तु ढुवानी शुरु भएको रसुवागढी र तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
काठमाडौं । प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावको विरोधमा आन्दोलन हुनथालेपछि बुटवल उपमहानगरपालिकाका १२ स्थानलाई निषेधित क्षत्रे घोषणा गरिएको छ ।