काठमाडौं । धादिङ जिल्लाको धादिङबेंसीमा प्रधान कार्यालय रहेको नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको पाचौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंक, युकेएड सक्षम र हेफर इण्टरनेशल नेपालबीच ग्रामीण क्षेत्रमा रहेका महिला उद्यमी तथा कृषकहरूलाई उनीहरूको जीवनस्तर उकास्नका लागि सरलीकृत लघुकर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । हरेक ठेक्कापट्टामा लापरबाही गरेको आरोप खेप्ने गरेको पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्का नदिने सरकारी निर्णयप्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकको नालीमा बनाइएका अनावश्यक र्याम्प हटाउने, नालीमा रहेको फोहोर माटो निकाल्ने र त्यस ठाउँमा जेट मेशिनको प्रयोग गरेर सफा गर्ने कामको थालनी गरेको छ ।
काठमाडौं । अबदेखि आफ्ना बाबुआमालाई हेला गर्ने र दुःख दिने र घर निकाला गर्ने, अपमानित गर्ने, सडकपेटीमै बेवारिसे अवस्थामा छाड्नेजस्ता हर्कत गर्ने छोराछोरीलाई जेल सजायसमेत हुने गरी कानूनी व्यवस्थाको तयारी थालिएको छ ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभर नै ‘चार्जिङ स्टेशन’ निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ । प्राधिकरणले सरकारले अगाडि सारेको विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिने कार्ययोजनालाई लागू गर्न उक्त प्रक्रिया अगाडि बढाउन लागेको हो ।
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई रू. १ अर्ब ४४ करोडबराबरको १ करोड ४४ लाख कित्ता साधारण शेयर (आईपीओ) विक्री गर्न लागेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १२ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै छ । राष्ट्र बैंकले अल्पकालीन र दीर्घकालीन प्रकृतिका समेत गरी आज उक्त परिमाणमा ट्रेजरी विक्री गर्न लालेको हो ।
काठमाडौं । काठमाडौंको मुख्य व्यापारिक केन्द्र पाको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा गतअसोज २३ गतेदेखि सञ्चालित दशैं मोबाइल मेलामा आज पनि ग्राहकहरूको चाप बढेको देखिएको छ ।