‘मनग्य मिडिया प्रालि’ले विगत केही महिनादेखि परीक्षणका रूपमा सञ्चालन गरिरहेको डिजिटल पत्रिका ‘आर्थिक पाटी’ आजबाट औपचारिक रूपमा बजारमा आएको छ । सत्य, निष्पक्ष, स्वतन्त्र तथा सन्तुलित सूचना, समाचार र विष्लेषणसहित हामी तपाईंहरूमाझ उपस्थित हुने प्रतिवद्धता व्यक्त गर्दछौं ।