प्रकाशकीय
बैंकलाई ब्रोकर लाइसेन्स दिन सेबोनको नेप्सेलाई निर्देशन |
काठमाडौं । मुद्रा बजार र पूँजी बजारको सुधारका लागि गठन गरिएको उच्चस्तरिय समितिले दिएको सुझाव कार्यान्वनका लागि नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज र सीडीएससीलाई निर्देशन दिएको छ । बोर्डले वाणिज्य बैंकहरुको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने प्रकृया अगाडि बढाउन नेप्सेलाई निर्देशन दि


