पाकिस्तानलाई यूएईको ३ अर्ब डलर सहयोग, आर्थिक मन्दीबाट माथि उठ्ला ? |
आर्थिक मन्दीको सामना गरिरहेको पाकिस्तानलाई संयुक्त अरब इमिरेट्स (यूएई) ले ३ अर्ब डलर सहायता दिने भएको छ । लामो कुराकानीपछि यूएईले पाकिस्तानलाई सहयोग गर्न तयार भएको हो ।
आर्थिक मन्दीको सामना गरिरहेको पाकिस्तानलाई संयुक्त अरब इमिरेट्स (यूएई) ले ३ अर्ब डलर सहायता दिने भएको छ । लामो कुराकानीपछि यूएईले पाकिस्तानलाई सहयोग गर्न तयार भएको हो ।
काठमाडौं । तान्जानियाको क्रिमियानजिक ‘ब्ल्याक सी’मा मालबाहक पानीजहाजमा आगलागी हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । आगो लागेपछि जहाजमा सवार मानिसहरू समुद्रमा हाम फालेका थिए ।
विश्वकै सबैभन्दा धनी व्यक्ति रहेका जेफ बेजोसले आफ्नो आधिकारी ट्वीट ह्यान्डलमार्फत २५ बर्षको आफ्नो सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन् । उनको सम्बन्ध विच्छेदपछि विश्वभर नै यो चासोको विषय पनि बनेको छ । खासगरी धनी व्यक्तिले गर्ने सम्बन्ध विच्छेद र त्यसपछिको जिम्मेवारीका विषयमा धेरैले कौतुहलता प्
मेक्सिको सिटी । मेक्सिकोको मध्य भाग हिडाल्गो राज्यमा शुक्रवार भएको विस्फोटनमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।
काठमाडौं । सरकारले नेपाली युवाहरूलाई जापानमा रोजगारीका लागि पठाउन द्रुत गतिमा गृह कार्य अगाडि बढाएको छ ।
काठमाडौं । विश्वकै ठूलो मानिने कुम्भ मेला हिजोबाट भारतको प्रयागराजमा शुरु भएको छ । पहिलो दिन शाही स्नान शुरु भएको हो । राजयोग स्नान पनि भनिने शाही स्नानलाई कुम्भ मेलाको शुरुवात मानिन्छ ।
काठमाडौं । क्यानडाले शरणार्थीको मामिलामा उदार नीति अपनाएको छ । त्यहाँको संसद्ले हालै मात्र तीन वर्षभित्र १० लाखभन्दा बढी आप्रवासीलाई स्थायी आप्रवासन अनुमतिपत्र दिने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । सुडानमा सरकारले पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको विरोधमा केही दिनदेखि भइरहेको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
काठमाडौं । नेपाली युवायुवतीहरूको जापानमा गई रोजगारी गर्ने सपना अब भने पूरा हुने भएको छ । नेपाल र जापानबीच अब जापानमा नेपाली कामदार पठाउने विषयमा छिट्टै नै श्रम सम्झौता हुने भएको छ ।
काठमाडौं । विदेश पठाइदिने भन्दै युवाहरूबाट डेढ करोडभन्दा बढी रकम ठगी गर्ने एक कन्सल्टेन्सीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।