काठमाडौं । पञ्जाव नेशलल बैंकलाई जालसाजी गरी झण्डै १३ हजार करोड भारतीय रुपैयाँ नतिरी भागेका एक व्यापारी लण्डनमा हीराको कारोबार शुरू गरेर बसेको पत्ता लागेको छ ।
काठमाडौं । नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको न्यान गएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान भएको घटनामा परी उनीहरुको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।
इस्लामावाद, पाकिस्तान । पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय एयर फोर्सका पाइलट तथा विङ कमाण्डर अभिनन्दन वर्तमानलाई भारतीय अधिकारीसमक्ष बुझाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो ऐतिहासिक शिखर वार्तामा सहभागी हुन उत्तर कोरियाली नेता किम जोङ उन भियतनाम पुगेका छन्। पहिलो ऐतिहासिक शिखर वार्ता गत वर्ष सिङ्गापुरमा सम्पन्न भएको थियो ।