अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो ऐतिहासिक शिखर वार्तामा सहभागी हुन उत्तर कोरियाली नेता किम जोङ उन भियतनाम पुगेका छन्। पहिलो ऐतिहासिक शिखर वार्ता गत वर्ष सिङ्गापुरमा सम्पन्न भएको थियो ।
नयाँ दिल्ली । नेपालमा बैंकको ब्याजदर चर्को भयो भन्दै ब्याज दरलाई सन्तुलनमा ल्याउन उद्योगी व्यवसायीहरू आन्दोलनमा उत्रेकै समयमा भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले भने आफैंले ब्याजदर घटाएको छ ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबिच यसै महिना भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले किम सँगको दोस्रो वार्ता यसै महिनामा हुने घोषणा गरेका छन् ।
काठमाडौं । खनिज तेलको खोज, उत्खनन तथा वितरण गर्ने तथा ऊर्जा उत्पादक विशाल बेलायती कम्पनी (बीपी) को सन् २०१७ को तुलनामा सन् २०१८ को खुद नाफा झण्डै तीन गुणाले बढेको छ ।