बैङ्क–वित्त / बीमा
मेगा बैंकको ‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजना |
काठमाडौं । मेगा बैंकले ‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजना सार्वजनिक गरेको छ । बैंकको नवौं वार्षिकोत्सवको अवसरमा राजधानीमा सो छात्रावृत्ति योजना सार्वजनिक गरिएको हो । शिक्षाबाट बञ्चित हुन बाध्य छात्रालाई कक्षा १२ सम्म अध्ययनका लागि आवश्यक आर्थिक सहायता दिने गरी सबै शाखाबाट सो छात्रावृत्ति योजना लाग




