सीजीले ल्यायो नयाँ फ्रिज |
काठमाडौं । नेपालको इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले नयाँ मोडलका फ्रिजहरु बजारमा ल्याएको छ ।
सिङगल डोरमा २५ वटा भन्दा बढी मोडलहरुमा उपलब्ध छन् । यी फ्रिजहरुमा ५ वर्ष सम्मको वारेण्टी रहेको छ । पावरफुल कम्प्रेसर, सुपर कुइक आइस, ग्रिप ह्न्डल आदि जस्ता अरुपनि थुप्रै विशेषता रहेका छन् ।
त्यस्तै डबल डोरका वाटर डिस्पेन्सरसहितका नयाँ फ्रिज बजारमा ल्याएको छ । यसमा फ्रिज भित्रको चिसो पानि फ्रिजको ढोका नखोलिकनै पनि लिन सिकने छ । कुईक फ्रिजिङ, ए इनर्जिङ लेवल, डिजिटल कन्ट्रोल, डि फ्रिजिङ जस्ता विशेषताहरु रहेको कम्पनीले जानकारी दिएको छ । यसमा १० वर्ष सम्मको वारेण्टी पनि रहेको छ ।
Visited 1 times, 1 visit(s) today


