बैङ्क–वित्त / बीमा
संसारको उत्कृष्ट ब्राण्डमा हिमालयन डगच्यु |
काडमाडौं । वल्र्ड ब्राण्ड फोरम (बिश्व ब्रान्डिङ मञ्च)को अष्ट्रियामा भएको विश्व घरपालुवा जनावरहरुको खाना उत्पादन गर्ने कम्पनीका प्रतिष्पर्धामा नेपाली कम्पनी हिमालयन डगच्यु पहिलो भएको छ । वेलायतको लन्डनमा मुख्य कार्यालय रहेको यस कम्पनीले प्रत्येक वर्ष विश्वका घरपालुवा जनावरहरुको खानाको उद्योगहरुको गर्



