काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरी एकिकृत कारोबार शुरु गरेको छ । प्राप्तिपछि नाम साधना लघुवित्त वित्तीय संस्था कायम गरिएको छ । केन्द्रीय कार्यालय गोरखाको हरमटारी रहने छ। राष्ट्र बैंकका संचालक रामजी रेग्मीले एकिकृत कारोबारको उद्घाटन गरेक