मेची बोर्डिङ स्कुलले पायो ब्रिटिश काउन्सिलको ‘उत्कृष्ट अवार्ड’ |
काठमाडौं । झापाको मेची अंग्रेजी बोर्डिङ स्कुलसँगै प्रदेश नम्बर एकका चार वटा संस्थागत विद्यालयले अन्तरराष्ट्रिय अवार्ड जितेका छन्। ब्रिटिश काउन्सिलले प्रदान गर्ने अन्तरराष्ट्रिय ‘स्कुल अवार्ड’ (आईएसए) को उपाधि झापा माइधारको मेचीसँगै सुनसरीका दिल्ली पब्लिक स्कुल, आइडल इङलिस स्कुल र पिसजोन अंग्रेजी बोर



