ललितपुर । ललितपुर सानेपाको होटल गार्डेनमा सातौँ मेडइन नेपाल एक्पो शुरु भएको छ । दुइदिने एक्पोको उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले उद्घाटन गरे । एक्पोको उद्घाटन गर्दै मन्त्री यादवले मेडइन नेपाल एक्पोले नेपालमा सियो पनि बन्दैन भन्नेहरुका लागी गतिलो जवाफ दिएको बताए । युवाहरुले आफ्नै लगा