काठमाडौं । “मन खोलौं कोक सँग” दशैं तिहार अभियानको चौंथो संस्करणको ग्राउण्ड एक्टिभेसन उपत्यकाको विभिन्न स्थानमा जारी रहेको छ । एक्टिभेसनको क्रममा कोक प्रेमिहरुले ५०० एमएलको कोक बोटलमा पर्शनलाइज्ड म्यासेज प्रिन्ट गरेर आफ्ना प्रियजनहरुसँग आफ्नो भावनाहरु व्यक्त गरेका छन् ।
काठमाडौं । एभरेष्ट बैंकले २५औं स्थापना दिवसको अवसरमा १८ अक्टुबर, २०१९ मा लाजिम्पाटस्थीत आफ्नो प्रधान कार्यलयमा नर्भिक इन्टरनेशनल अस्पताल र नेपाल रेड क्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरुको आयोजना गरेको छ ।
काठमाडौं । कोका–कोलाले आफ्नो “मन खोलौं कोक सँग” दशैं तिहार अभियानलाई निरन्तरता दिदैं ग्राउण्ड एक्टिभेसन शुरु गरेको छ । आमा भनेको हरेक चाडपर्वको महत्वपूर्ण अगं हो । त्यसैले यो वर्ष कोका–कोलाको दशैं अभियानको थिम पनि “माई मम मेक्स माई दशैं स्पेशल” रहेको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले दशैं बिदामा समेत सेवा दिने भएको छ । बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै दशैं विदामा समेत विभिन्न शाखामार्फत सेवा दिने भएको छ ।
काठमाडौं । सिटिजन्स बैंकले दशैं बिदामा समेत आफ्ना नगद काउन्टर सेवा दिने भएको छ । बैंकले असोज १८, १९, २० र २२ गते काठमाडौं उपत्यका भित्रका दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैंसेपाटीमा रहेका नगद काउन्टर खुला गर्ने भएको हो ।
काठमाडौं । बडा दशैं, तिहार तथा छठको अवसरमा एक देशको सिमानाबाट अर्को देशमा मुद्राको कारोबारमा नेतित्व गर्दै आएको वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ तारिखदेखि नोभेम्बर १६ तारिखसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्ने उपभोक्ता प्रबद्र्धन योजना ल्याएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले २ ओटा शाखा संचालनमा ल्याएको छ । बैंकले बुधबारदेखि लमजुङको बेशीशहर नगरपालिका १ उदीपुर र सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा नयाँ शाखा संचालनमा ल्याएको हो ।
काठमाडौं । एलजीले आर्टिफिसियल ईन्टेलीजेन्सयुक्त (एआई) वासिङ मेशिन बजारमा ल्याएको छ । कम्पनीले डाईरेक्ट ड्राईभ फ्रन्ट मोटरयुक्त उक्त वासिङ मेशिन अन्तरराष्ट्रिय बजारमा ल्याएको हो ।
काठमाडौं । एनआईसी एशिया बैंकले चाडपर्व लक्षित निशुल्क आन्तरिक रेमिटान्स सेवा संचालनमा ल्याएको छ । सो योजना अन्तरगत एनआईसी एशिया रेमिटबाट दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा नेपालभरी एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउँदा कुनै शुल्क नलाग्ने बैंकले जानकारी दिएको छ ।