काठमाडौं । मार्ग ईआरपी लिमिटेडले पहुँच योग्य, सुलभ इन्भेन्टरी म्यानेजमेन्ट तथा प्रभावशाली एकाउन्टीङ्ग सफ्टवेयरमार्फत नेपालमा लघु, साना तथा मझौला उद्योगको वृद्धिका लागि उपस्थीति र संचालनलाई सुद्दढ बनाइरहेको छ ।
काठमाडौं । दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा असोज १ गतेदेखि संचालनमा आएको स्टक क्लियरेन्स मेलामा किनमेल गर्ने ग्राहकको उल्लेख्य घुइँचो लागेको छ ।
काठमाडौं । नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गर्दै सुनधारास्थित सीटीसी मलमा मोबाइल मेला आयोजना हुने भएको छ । मलको भुई तल्लामा रहेको मोबाइलको नयाँ गन्तव्य सीटीसी मोबाइल हबमा चाडपर्व लक्षित अफरहरु सहित असोज ५ गते शनिबारदेखि मोबाइल मेला शुरु हुने भएको हो ।
काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अपलायन्सेस् प्रालिले दशैं तथा तिहारको अवसरमा स्काईवर्थ होम अपलायन्सेस्मा “स्काइवर्थ ग्राण्ड छुट उत्सव” सार्वजनिक गरेको छ । यो क्याम्पेनको नारा “स्काईवर्थ सँग सबै दङ्ग ३०% सम्म छुट पाइ सबै फुरुङ्ग” रहेको छ ।
काठमाडौं । दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला शुरु भएको छ । इभेण्ट सोलुसन प्रालिको आयोजनामा शुरु भएको मेलाको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्घाटन गरेका हुन ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश नं. ३, ललितपुर महानगरपालिका वडा नं. ७ ग्वार्कोमा सन्चालित क्वेष्ट इण्टरनेसनल कलेज अन्तगर्तको क्वेष्ट सोसल क्लबका बिधार्थीहरुलाई वित्तीय सहयोग प्रदान गरेको छ ।
काठमाडौं । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा सञ्चालनमा आएको छ । सल्यान जिल्ला, शारदा नगरपालिका वडा नं १ स्थित श्रीनगर शाखा यही भाद्र ३१ गतेदेखि सञ्चालनमा आएको हो ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा काठमाडौँको कोटेश्वरमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्टले दीप प्रज्वलनका साथ गरे ।