बैङ्क–वित्त / बीमा
ग्लोबल आईएमई बैंक र जनता बैंकबीच अन्तिम सम्झौतामा हस्ताक्षर, अब राष्ट्र बैंकको स्वीकृति पछि संयुक्त |
काठमाडौं । ग्लोबल आईएमई बैंक र जनता बैंक नेपालबीच शुक्रबार सम्झौता भएको छ । दुबै बैंकका अध्यक्षहरुले मर्जर सम्बन्धी सम्झौतापत्रमा अन्तिम हस्ताक्षर गरेको बैंकले जानकारी दिएको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंक नेपालका अध्यक्ष केशव बहादुर रायमाझीले सो सम्झौतामा हस्ताक्षर गरे



