काठमाडौं । सेलकम प्रालिको सेलपे ले आफ्नो कारोवार सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक उक्त कम्पनीले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम आफ्नो मासिक कारोवारको सीमा रकम थप गरेको हो ।
काठमाडौं । बैंकरहरुले सरकारसँग ब्रोकर लाइसेन्स माग गरेका छन्। बैंकर्स संघले अर्थ समितिको पूँजी बजार तथा मुद्रा बजार सम्बन्धी अध्यायन उपसमितिलाई पत्र पठाउँदै लाइसेन्स माग गरेका हुन् ।
काठमाडौं । माछापुच्छ्रे बैंकले साना किसानहरुको कृषि ब्यवसायमा आवश्यक पर्ने चालु पुँजी खर्च परिपुर्ति गर्ने उद्देश्य अनुरुप माछापुच्छ्रे किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले हालै नजिकिँदो जाडोलाई लक्षित गरि विभिन्न किसिमका जाडोलाई टाढा राख्ने नयाँ घरायसी सामाग्रीहरु बजारमा ल्याएको थियो ।
काठमाडौं । तेस्रो नेपाल ‘रत्न तथा आभूषण प्रदर्शनी मेला २०२०’ शनिबारदेखि सुरु भएको छ । राजधानीको सोल्टी क्राउन प्लाजामा भएको उक्त प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गरेका छन ।
काठमाडौं । सर्वसाधारणलाई विभिन्न सेवा र सुविधा दिदैं आएको सन्राइज बैंकले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गराउने उदेश्यका साथ सनराइज रिकरिङ्ग खाता संचालनमा ल्याएको छ । उक्त खातामा बचत खातामा जसरी रकम जम्मा गर्दै जान सकिनेछ भने व्याज मुद्दती खाता सरह पाइनेछ ।