बैङ्क–वित्त / बीमा
गंगालाल अस्पतालको टिकट प्रभु-पेबाट काट्न सकिने |
काठमाडौं । सरकारी अस्पतालमा बिरामी जााच गर्ने भन्ने वित्तिकै धेरैले लामो लाइन बसेर टिकट काट्न गर्नुपर्ने दुःख सम्झन्छन् । तर, अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्न नपर्ने सुबिधा भए




