काठमाडौं । नेपालको ब्रायन एडम्स् भनेर चिनिने सबिन राई र उनको ब्याण्ड ‘द फेरोह’को ‘तिम्रो लागी’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ । टुबोर्ग र च्यानल आरबिट्ररीको प्रस्तुती टुबोर्ग ओपन सेसन्स् एक युट्युब सिरिज हो जसमा स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको सांगीतिक प्रस्तुतीहरु पेश गरिन्छ ।