बैङ्क–वित्त / बीमा
एनएमबी बैंकद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई एक सय थान पीपीई हस्तान्तरण |
कैलाली । एनएमबी बैंकले सुदूरपश्चिम प्रदेश सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) हस्तान्तरण गरेको छ । कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक एक सय थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) आज सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरि



