काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तरग्त नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक करोड रुपैयाँ प्रदान गरेको छ । उक्त रकम मध्ये ६५ लाख संघीय सरकारले स्थापना गरेको कोषमा र पाँच/पाँच लाख गरी जम्मा ३५ लाख सात