काठमाडौं । विश्वमा तिव्ररुपमा फैलिएको कोरोना भाइरसले अत्याधिक संख्यामा हताहत भएको छ । विश्व मानव समुदायले अहिले सामना गरेको यो शताब्दीकै सबैभन्दा ठूलो चुनौती हो ।
काठमाडौं । ग्राहकहरुको सुलभ तथा उत्तम सेवाको लागि नवीनतम योजनाहरु ल्याउन सदैव अग्रिणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको अहिलेको परिस्थितिमा ग्राहकहरुले सहजरुपमा बिना कुनै झन्झट घर बसेरै अनलाइन एप मार्फत आफ्नो प्रिमियम तिर्न सकिने सेवा फोन पेको शुभारम्भ गरेको छ ।
काठमाडौं । कोरोना भाइरसको नेपालमा संक्रमण नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जीवन बीमक संघले सहयोग गरेको छ ।
काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) का कारण ऋणीहरूलाई समस्या परेको भन्दै कृषि विकास बैङ्कले सहुलियत दिएको छ । बैङ्कले प्रदान गर्ने कर्जामा तीन प्रतिशतसम्म ब्याजदर छुट दिने बैङ्कले जानकारी दिएको हो ।
काठमाडौं । कोभिड–१९ को संक्रमणमा परिरहेको यस आपतकालीन अवस्थामा सहयोगका लागि अम्बे स्टीलस्ले नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सहयोग स्वरुप २५ लाख जम्मा गरेको छ ।
काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ । ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि नेपमेडस् प्रालि र काठमाडौं अरगेन्किस्बाट सनराइज बैंकको डेबिट क्रेडिट कार्ड तथा क्युआर कोड प्रयोगगरी सामान खरिद गर्दा १०
काठमाडौं । सानिमा बैंक लिमिटेडले कोरोना भाइरस (कोविड–१९) को महामारी नियन्त्रण तथा उपचारको सहयोगका लागि नेपाल सरकारलाई रु १ करोड ६८ लाख सहयोग उपलब्ध गराएको छ । जसअन्तर्गत बैंकका कर्मचारीहरुको तर्फबाट रु ३३ लाख प्रदान गरिएको छ ।
काठमाडौं । वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी पैंसाको आदान प्रदार र भुतानीको अग्रणीले आज अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवा प्रवाह गर्ने घोषणा गरेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले नेपालको अग्रणी ई(कमर्स प्लेटफर्म पेलेस एपसँग सहकार्य गरेको छ । यस सहकार्यअन्तर्गत पेले एपको कुपन सेक्सनको खेती फुडबाट सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क र १ थान साबुन निःशुल्क