बैङ्क–वित्त / बीमा
कोरोना ग्रसित उद्योग व्यवसाय कर्जाको पर्नुसंरचना र पुर्नतालिकिकरणमा राष्ट्र बैंकको निर्देशन | यस्तो छ कोभिड प्रभावितले ऋण तिर्ने तालिका
काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रलाई वर्गीकरण गरी ऋणको सावा ब्याज तिर्ने समय निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गरेर राष्ट्र बैंकले २०७७ असार मसान्तसम्म भुक्तानी हुन बाँकी सावाको किस्ता र ब्याज तिर्ने समय निर्धारण गरेको हो । राष्ट्र बैंकले पर्यटन क्ष



