बैङ्क–वित्त / बीमा
नेपाल इन्भेस्टमेन्ट बैंक आईएफसीको सर्वश्रेष्ठ साझेदार-२०१९ पुरस्कारबाट सम्मानित |
काठमाडौँ । नेपालको ठूलो निजी क्षेत्रको बैंक मध्येको एक नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) ले विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी)बाट ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी)अन्तर्गत नेपालबाट सर्वाधिक परिणामको व्यापार लगानीका लागि ‘सर्वश्रेष्ठ साझेदार–२०१९, कम आय भ



