बैङ्क–वित्त / बीमा
सजिलो मिल्सले मंगलबारबाट अनलाईन फुड डेलिभरी शुरु गर्दै, शुरुवातामै ३५ वटा रेष्टुरेन्टसँग सम्झौता |
काठमाडौं । व्यक्तिले चाहे अनुसारको तयारी खाना घर–घरमा पुर्याउने उद्देश्यले सजिलो मिल्स प्रालिले भोलि मंगलबारबाट सेवा शुरु गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा काठमाडौंभित्र संचालनमा रहेका रेष्टुरेन्टहरुका खानाहरु ग्राहको स्वाद, इच्छा र रोजाई अनुसार अर्डर गरेको एक घण्टामा घरमा पुर्याउने लक्ष्य लिएको छ



