बैङ्क–वित्त / बीमा
आइएमईले घर–घरमा रेमिट्यान्स सुविधा पुर्याउने |
काठमाडौ । आइएमईले कोरोनाभाइरसले सिर्जना गरेको विषम परिस्थितिका बीचमा पनि विदेशबाट पठाएको रकम प्राप्त गर्न आफूसँग आवद्ध सम्पूर्ण व्यवसायीक साझेदार (एजेन्ट पार्टनर)को प्रत्यक्ष सहभागितामा आफ्नो डिजिटल वालेट सुविधा आइएमई पे मोबाइल वालेट एपलाई पनि सशक्त बनाई रेमिट्यान्सको सुविधा सिधै वालेटमा प्राप्त गर्



