बैङ्क–वित्त / बीमा
विजयबाबु स्मृति पत्रकारिता पुरस्कार गोकर्ण गौतमलाई प्रदान गर्ने निर्णय |
काठमाण्डौ । विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०६८ स्व. पत्रकार गोकर्ण गौतमलाई मरणोपरान्त प्रदान गरिने भएको छ । स्व. विजयबाबु खत्रीको नवौँ स्मृति दिवसमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रा.लि.का अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले दिवंगत पत्रकार गौतमलाई पुरस्कार दिने घोषणा गरेकी हुन्



