काठमाडौं । ज्योति विकास बैंकका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सिधै बैंकबाट भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस पाउने भएका छन् । लिंक १ मिनेट भन्दा कम समयमा गर्न सकिने छ।
काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल भेटेनरी संघमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका सदस्यहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । लिंग–आधारित हिंसा २०२० विरुद्ध १६ दिने सक्रियताका मनाउदैं जोन्टा क्लब काठमाडौंले दुवै औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने महिलामा हुने हिंसा अन्त्य गर्न जनचेतना जगाउने अभियान शुरु गरेको छ ।
काठमाडौं । खुकुरी रमले आफ्नो ब्राण्डको सफलता र त्यसबाट सबै नेपालीहरुले गर्व गर्न पाएकोमा खुसि व्यक्त गरेको छ । अहिलेको परिस्थिति, जुन सबैका लागि चुनौतीपूर्ण छ, जसबाट खुकुरी रम पनि अछुतो छैन । जसका कारण सबैको व्यवसाय र आम्दानी पनि प्रभावित बनेको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट केएफडब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’को अनुदान विभिन्न कम्पनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं । नेपालमा सन् २००० देखि सजावटी रङ्गहरुको उत्पादन गर्दै आएको बर्जर जेन्सन एण्ड निकल्सन (नेपाल)ले संचालन गरेको उपभोक्ता योजना बर्जर कलर स्प्ल्यासका विजेताहरुको घोषणा गरेको छ ।