काठमाडौं । नयाँ जहाजको आगमन सँगै बुध्द एयरले आक्रमक बजार विस्तार गर्न लागेको छ । काठमाडौं बाहेक विराटनगर, भैरहवा र जनकपुरबाट पनि एकाबिहानै उडान भर्ने कार्यतालिका बनाएको छ ।
काठमाडौं । डिशहोमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको डिशहोममा डिलर दाईको डिस्काउन्ट अफर ८८ जना ग्राहकले जितेका छन् ।
काठमाडौं । नबिल बैंक र उपाय सर्भिसेस बीच बैंकको ग्राहकहरुको आवश्यकताअनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता गरेको छ ।
काठमाडौं । नबिल बैंक र उपाय सर्भिसेस बीच बैंकको ग्राहकहरुको आवश्यकताअनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता गरेको छ ।
काठमाडौं । सुनचाँदी ब्यवसायीले नेपाली मौलिक गरगहना निर्यातमा जोड दिएका छन् । नेपाली परम्परागत कला कौशल युक्त गरगहनाको निर्यातवाट रोजगारी प्रवद्र्धन गर्दै मुलुकमा विदेशी मुद्रा आर्जनको समेत प्रशस्त संभावना औंल्याउँदै ब्यवसायीहरुले यसकालागि सम्वद्ध सवैको पहलकदमी आवश्यक रहेको बताएका हुन् ।
काठमाडौं । प्लस् टु पछिको अध्ययन र अबसरको बारेमा जानकारी गराउन धेरै शैक्षिक मेला र सेमिनार हुने गरेको थियो। तर यस बर्ष कोरोनाको महामारीका कारण केही भर्चुअल काउन्सिलिङ प्रोग्राम आयोजना भएतापनि कोभिडको महामारीका कारण बिध्यार्थीहरूले प्रचुर सुचना समेत पाउन सकेको छैन।
काठमाडौं । देशकै सबैभन्दा ठूलो छड उत्पादक कम्पनी अम्बे स्टील्स् द्वारा माघ २३ गते शुक्रबारका दिन भक्तपुर ब्यान्क्वेट, सल्लाघारीमा कन्ट्रयाक्टरहरुसँग कन्ट्रयाक्टर सम्मेलन २०७७ सम्पन्न गरेको छ ।
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले ब्यवसायीक हक अधिकारको सुनिश्चितताकालागि दत्तचित्त भएर लाग्न सम्पूर्ण सुनचाँदी ब्यवसायीहरुलाई आग्रह गरेका छन् ।