काठमाडौं । डिशहोमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको डिशहोममा डिलर दाईको डिस्काउन्ट अफर ८८ जना ग्राहकले जितेका छन् ।
काठमाडौं । नबिल बैंक र उपाय सर्भिसेस बीच बैंकको ग्राहकहरुको आवश्यकताअनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता गरेको छ ।
काठमाडौं । नबिल बैंक र उपाय सर्भिसेस बीच बैंकको ग्राहकहरुको आवश्यकताअनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता गरेको छ ।
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुलाई नियमित कार्यालय समय बाहेक बिहान र साँझको अतिरिक्त समयमा समेत डिम्याट खाता सम्बन्धी सेवा प्रदान गरेको छ ।
काठमाडौं । एनएमबि बैंकले यस भ्यालेनटाइन्स सप्ताहको अवसरमा आफ्नो भिजा कार्डहरु प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान सुलभ किस्ता दरमा खरिद गर्नुको साथै छुटको अफर ल्याएको छ ।
काठमाडौं । नेपाली गरगहनाको निर्यात प्रवद्र्धनकालागि शिप मूलक तालिम दिलाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा र सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधीमण्डलको वीच शोमबार भएको छलफलमा यस्तो आवश्यकता औंल्याइएको हो ।
काठमाडौं । नेपाल मुद्रण उद्योग महासंघ, बागमती प्रदेशको आयोजनामा सम्पन्न मैत्रीपूर्ण मुद्रण फुटसल प्रतियोगितामा काठमाडौ मुद्रण उद्योग संघ बिजयी भएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बीच बैङ्कका ग्राहकहरुलाई छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।