काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालगञ्जको पवित्र स्थल वागेश्वरी मन्दिरमा क्यू.आर.कोड सेवा शुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले क्यू.आर.कोड मार्फत भेटी चढाई उक्त सेवाको सुरुवात गरे ।
उदयपुर । सिटिजन्स बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उदयपुरको लालपत्तामा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
काठमाडौं । मेटलाइफ नेपालले अनलाइन दावी इन्टिमेसन सेवा सुचारु गरेको छ । जसबाट ग्राहकहरूले आवश्यक कागजात सहित बीमा दाबीहरू अनलाइन माध्यमबाट नै पेश गर्न सक्नेछन् ।
दोहा । कतार एयरवेजले जेटब्लुसँग आफ्नो रणनीतिक कोड शेयर साझेदारीको विस्तार घोषणा गरेको छ । जसले उक्त अमेरिकी क्यारियरका यात्रुहरूलाई अन्तर्राष्ट्रिय गन्तव्यहरूको लागि यात्रा बुक गर्न थप विकल्प र सुविधा प्रदान गर्नेछ ।
काठमाडौं । निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहकवर्गहरुलाई सिमेन्टको प्रयोग पूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्य सहित रिद्धि सिद्धि सिमेन्टले केही महिना अघि ल्याएको थियो “शिलान्यास रिद्धि सिद्धिसँग” नामक विशेष योजना ।
काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले ‘नबिल स्मार्ट बैंक एपमा कार्ड इन्टरयाक्सन’ सुविधाको सुरुवात गरेको छ ।