बैङ्क–वित्त / बीमा
एनएमबि बैंकको ओम्नि च्यानल प्रयोग गरी नयाँ बर्षमा पैसा पठाउँदा निːशुल्क |
काठमाडौं । एनएमबि बैंक नेपालमा डिजिटल भुक्तानीको लागी ओम्निच्यानल भित्र्याउने पहिलो बैंक हो । नयाँ वर्ष २०७८ लाई ग्राहकवर्ग सँगै मनाउन बैंकले नयाँ बर्षमा बैशाखको पहिलो हप्ता, जेष्ठको पहिलो हप्ता र असारको पहिलो हप्ताभरी ओम्नि च्यानल मार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने ब्यवस्था गरेको



