काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गरेको छ । एसबिआई बैंकले कर्पोरेट पे प्रणालीका लागि नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको छ ।
काठमाडौं । नयाँ वर्ष २०७८ ले सम्पूर्ण ग्राहक महानुभावहरूमा नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ एन आई सी एशिया बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपालमा अहिले बिस्तारै धेरै इकमर्स कम्पनीहरु संचालना आउदैछन् तथा केहि आउने क्रममा छन् । यसले नेपालमा इकमर्स को व्यापार बढ्दो छ भन्ने बुझिन्छ । तर धेरै जसो अवस्थाहरुमा नेपाली ग्राहकहरुको प्रतिक्रिया मिस्रित आउने गरेका छन् ।
काठमाडौं । दराजले नव वर्षको भव्य सेल ‘दराज नव वर्ष २०७८ नयाँ रहर नयाँ अफर’ सार्वजनिक गरेको छ । यहि चैत २९ गतेबाट सुरु हुने सेल वैशाख ७ गतेसम्म चल्ने दराजले जनाएको छ ।
काठमाडौंँ । स्टेज कार्यक्रममा सधै हट पफर्मेन्स साथ दर्शक अगाडि देखिँदै आएकी गायिका ज्योती मगर शनिबार भने भिन्न रुपमा देखिएकी छन् । शनिबार उनी फुड डेलिभरी राइडरको रुपमा दर्शकको घरघर पुगेकी थिइन् ।
काठमाडौं । धनगढीका विद्युतीय रिक्सा चालकहरुलाई मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएको छ । क्यूआर कोड सेवा लिएसँगै विद्युतीय रिक्सा चालकहरू हर्षित भएका छन् ।
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता गरेको छ ।