काठमाडौं । निजी व्यवसायीहरुको छाता संगठन नेपाल चेम्बर अफ कमर्सले बुधबार राजधानीका विभिन्न स्थानका दई सरकारी अस्पताल सहित तीनवटा अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
काठमाडौं । कोभिड–१९ को संक्रमण र यसको प्रभाव बढेसँगै नेपालका सफल दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले संयुक्त प्रयासमा सहयोगको श्रृंखला सुरु गरेका छन् ।
काठमाडौं । स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको फाइनल बुधबार हुने भएको छ । विश्वभरका ६० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिश्पर्धा नेपालमा स्टार्ट अप हब नेपालले आयोजना गरेको हो ।
काठमाडौं । नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ । यस बारेमा म¨लवार नबिल बैंक र वीर अस्पतालवीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गर्ने भएको छ ।
काठमाडौं । चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड स्थापनाका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)सँग आज समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।