काठमाडौं । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गर्ने भएको छ ।
काठमाडौं । चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड स्थापनाका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)सँग आज समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
काठमाडौं । एन आई सी एशिया बैंकले ग्राहकहरूलाई उत्तरदायी नागरिकको परिचय दिई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप ‘उत्तरदायी बनौँ, मोबैंक गरौं’ योजना सार्वजनिक गरेकोे छ ।
काठमाडौँ । नेपाली सेनाको संयोजित नेपाल सरकारको सफा हिमाल अभियान २०२१ कार्यव्रmमले माउन्ट एभरेष्ट, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लाम लगायतका ६ वटा हिमालयहरुबाट फोहोर संकलनको हाफवे मार्क सफलतापूर्वक सम्पन्न गरेको छ ।
काठमाडौं । भाइरस तथा अन्य कीटाणुनाशक उपकरण भाइरोसिल्ड सार्वजनिक गरेको छ । हाल कोभिड–१९ तीव्र गतिले बढिरहेको अवस्थामा हामी सबै स्वस्थ र सुरक्षित रहनु अत्यावश्यक छ ।
काठमाडौं । हिमालय एयरलाइन्सले नेपालमा रोकिएका भारतिय नागरिकलाई साउदी अरेबिया लैजानका लागि चार्टर्ड उडान गर्ने भएको छ । नेपाल सरकारको अनुमति अनुसार चार्टर्ड उडान गर्न लागिएको एयरलाइन्सले जनाएको हो ।