काठमाडौं । सामाजिक सुरक्षा कोष ऐनमा समाविष्ट विभिन्न बुँदाहरुप्रति असहमति तथा विरोध जनाउँदै कावासोतीस्थित विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले विरोध प्रदर्शन गरेका छन् ।
काठमाडौं । पछिल्ला दिनमा व्यापक रूपले रेमिट्यान्स् बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्स्फर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्विसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।
काठमाडौं । नेपालको भुक्तानी सेवा प्रदायक इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निःशुल्क तिर्न सकिने भएको छ । यो सुविधा असार २२ गते मंगलबार देखि असार मसान्तसम्म लागु हुनेछ ।
बारा । जगदम्बाले सुपर शाइन (रंगीन जस्ता पाता) तथा ग्याल्भा प्लस (सादा जस्ता पाता)को अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री संचालनमा ल्याएको छ । उक्त फ्याक्ट्रीको कम्पनीका संस्थापक अध्यक्ष शंकर लाल अग्रवालले उद्घाटन गरेका छन् ।