काठमाडौं । बीमा समितिको नयाँ सर्भर र नयाँ सफ्टवेयर सञ्चालनमा आएको छ । शुक्रबार आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ सर्भर र सफ्टवेयरको उद्घाटन गरेका हुन् ।
काठमाडौं । सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गदा विशेष छुट दिने भएको छ ।
काठमाडौँ । नेपालकै एक उदयमान अनलाइन पेमेन्ट सेवाप्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा रू. १०० बोनस प्रदान गर्ने भएको छ ।
काठमाडौं । एनएमबि बैंक र समाज कल्याण परिषद् बीच डिजिटल भुक्तानीको लागी द्विपक्षीय समझदारी भएको छ । उक्त समझदारी आज (साउन १ गते) भृकुटीमण्डपको प्रदर्शनी कक्षमा भएको हो ।
काठमाडौं । युवा दक्षता दिवस (जुलाई १५) को अवसरमा टिम भर्टेक्स नेपाल र स्पर्स एजुकेशनल फाउन्डेसन नेपालको संयुक्त आयोजनामा बिहीबार एक कार्यक्रमको आयोजना गरिएको छ ।
काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने ‘वाइवाइ’ चाउचाउले नयाँ स्वाद थप गर्दै उत्पादन र बिक्री सुरु गरेको छ । ‘डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन’ स्वादको वाइवाइ १०० ग्राम तौलको प्याकमा उपलब्ध छ । जसको बजार मूल्य ५० रुपैयाँ कायम गरिएको छ ।