काठमाडौँ । काठमाडौँको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा बि्रटिस मान्यता परिषद (ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता पाएको छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सूचना, प्रविधि समिति गठन भएको छ । चेम्बरका राजेन्द्र मल्लले कार्य समिती सदस्य रत्न तारा तुलाधरको सभापतित्वमा उक्त समिति गठन गरिएको हो ।
काठमाडौं । निमा एकेडेमी र विस्टिमबीच सहकार्य भएको छ। सहमति पत्रमा हस्ताक्षर गर्दै निमाका सिइओ नेहा जोशी र विस्टिमका संस्थापक बिनिता श्रेष्ठले एक अर्काको सहयोगमा अगाडि बढ्ने बताएका छन्।
मोरङ । उद्योग संगठन मोरङले उद्योग र विश्वविद्यालय वीचको लिंकेज अभिवृद्धि गरी आर्थिक विकासका विविध आयामहरुमा अध्ययन अनुसन्धानका विभिन्न कार्यक्रमहरु सन्चालन गर्ने उद्देश्यले स्व.महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र संचालनमा ल्याएको छ ।