काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पर्यटन प्रवद्र्धन तथा संस्कृति समिति गठन भएको छ । बुधबार व्यवसायी अर्जुन शर्माको सभापतित्वमा चेम्बरको उक्त समिति गठन गरिएको हो ।
काठमाडौं। नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो छवी निर्माणका लागि सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम गर्ने गरेको निष्कर्ष निकालेको छ।