बैङ्क–वित्त / बीमा
महिला उद्यमशिलता प्रवर्द्धन उद्योग संगठन मोरङको पहल |
विराटनगर । महिला उद्यमशिलता प्रवर्द्धन, विकास एवं विस्तारका साथै क्षमता वृद्धि गराई उद्यमशिलता विकासको मूल प्रवाहमा महिला उद्यमीहरुको सहभागिता अभिवृद्धि गराउने उद्देश्यले उद्योग संगठन मोरङ, आर्थिक संयोजक समितिको आयोजनामा महिला उद्यमशिलता प्रवद्र्धनमा सहयोग पुर्याउन महिला वित्तिय अधिकार सम्बन्धी अभिम



