अशोज ११, २०७८ दाङको लमहीमा मेगा बैंकको नयाँ शाखा | आर्थिक पाटी संवाददाता लमही । मेगा बैंक नेपाल लिमिटेडले आइतबार दाङको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । लुम्बिनी प्रदेश अन्तर्गत दाङको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार गरेको हो । योसँगै बैंकको शाखा संख्या २०० पुगेको छ ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार एभरेष्ट बैंक र भारतको मेदान्त अस्पतालबीच सम्झौता : ग्राहकलाई १५ प्रतिशतसम्म छुट
बैङ्क–वित्त / बीमा, मुख्य समाचार राष्ट्रिय वाणिज्य बैंकद्वारा घर तथा सवारी कर्जामा चाडपर्व लक्षित अफर घोषणा