विराटनगर । स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रम अन्तर्गत छनौट भएका चौविस स्टार्टअप व्यवसायीहरुको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन आज देखि उद्योग संगठन मोरङको आयोजनामा चार दिने वुट क्याम्प कार्यक्रम प्रारम्भ भएको छ ।
काठमाडौं । काठमाडौंबाट ७० किलोमिटर दूरीमा छ, धादिङको शितल बजार । पृथ्वी राजमार्गमा रहेको यस बजारबाट त्रिशुली नदी तरेर गएपछि रिभर पार्क बीच रिसोर्ट पुगिन्छ । बजारबाट रिसोर्ट जानका लागि मोटर बोटको व्यवस्था छ ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले अन्ततः मर्जरमा जाने भएका छन् । यसअघि असोज मसान्तभित्र एकीकृत कारोबार गर्ने गरि सहमति भएपनि विविध कारण मर्जर प्रक्रिया प्रभावित हुन पुगेको थियो ।
काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठ लाई लक्षित गरि अई पे रेमिटले ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना सार्वजनिक गरेको छ ।
रौतहट । मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट जिल्लाका गुजरा नगरगालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।