काठमाडौं । माछापुच्छ्रे बैंक २१ वर्ष पूरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकले एक कार्यक्रमका बीचमा २० वर्ष भन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ ।
काठमाडौं । डिशहोम फाइबरनेटले उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरूको माग पुरा गर्न सन् २०२० मा इन्टरनेट सेवा शुरु गरेको हो ।
काठमाडौं । नेपालको अग्रणी विज्ञापन एजेन्सीमध्यको एक, प्रिज्मा एड्भर्टाईजिङले आफ्नो सफलताको ३०औँ वार्षिकउत्सव मनाएको छ । प्रिज्मा सन् १९९१ अक्टुवर १ मा स्थापना भएको हो ।
काठमाडौं । आइएमईले दसैँमा डबलको डबलको डबल अफर अन्तर्गत दोस्रो हप्ताको विजेता सार्वजनिक गरेको छ । जसमा प्रदीप सापकोटा र अशोक कुमार यादवले ‘लक्की ड्र’ मार्फत पठाइएको रकमको दोब्बर रकम हासिल गर्न सफल भएका छन् ।