काठमाडौं । खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ (प्याक) सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार आयोजित एक समारोहकाबीच विश्वविख्यात कम्पनीबाट डिजाइन गरिएको नयाँ प्याक सार्वजनिक गरेको हो ।
काठमाडौं । हिमालयन बैंकले नेशनल पेमेन्ट स्वीचमा आवद्ध भइ नेपालपे क्यूआर सञ्चालन गर्न नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ । ग्राहकहरूलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवासुविधा उपलब्ध गराउन बैंक र हाउसबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं । मिदास टेक्नोलोजीले सिभिल सर्भिस अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्श लिन मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेगरी व्यवस्था मिलाएको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकको २३ औँं वार्षिक साधारणसभाले १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । शुक्रबार राजधानीमा सम्पन्न सभाले यसअघि बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
काठमाडौं । मिदास टेक्नोलोजीले सिभिल सर्भिस अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र एपोलो पोलि क्लिनिक बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई २०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
काठमाडौं । मिदास टेक्नोलोजी प्रालिले सिभिल सर्भिस अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ।