काठमाडौं । यूके एडको सहयोगमा यूएनओपिएस र प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालय नक्सालद्वारा ‘ट्रेनिंग फर प्लम्बर टेक्निसियन’ तालिम कार्यक्रम सञ्चालन गरिएको छ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परिक्षा शुल्क अब ‘खल्ती डिजिटल वालेट’ बाटै भुक्तानी गर्न सकिने भएको छ ।
काठमाडौं । १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौको डिल्लीबजारमा रहेको सफ्टवेरिका कलेजले बेलायतको कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा ‘नेपाल आईओटी च्यालेन्ज’ घोषणा गरेको छ ।
काठमाडौं । मेगा बैंकले तिहार विशेष उपहार योजना ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले तिहारमा उपहार स्वरुप ‘इ–तिहार क्याम्पियन’ र ‘मेगा मार्ट क्याम्पियन’ ल्याएको हो ।
काठमाडौं । इन्द्रेणी वल्र्डले काठमाडौंको बानेश्वरमा बालाजी स्वीट्सको आउटलेट सञ्चालनमा ल्याएको छ । इन्द्रेणी फूडल्यान्ड सञ्चालन गरिरहेको कम्पनीले २ करोडको लगानीमा पूर्ण साकाहारी रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८६ पुगेको छ ।