काठमाडौं । स्टडी ग्रुपले विश्वका विभिन्न विश्वविद्यालयहरुसँग सहकार्य अगाडि बढाएको छ। ग्रुपले ल्यान्कास्टर युनिभर्सिटी (इङ्ल्याण्ड), टेसाइड युनिभर्सिटी (इङ्ल्याण्ड), युनिभर्सिटी अफ एबरडीन (स्कटल्याण्ड) र डिपाउल युनिभर्सिटी (शिकागो) लगायतका विभिन्न संस्थाहरूसँग साझेदारी गरेको छ।