तिलोत्तमामा हिमालयन बैंकको नयाँ शाखा खुल्यो |
काठमाडौं । हिमालयन बैंक लिमिटेडले रूपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राम चोकमा शाखा खोलेको छ । उक्त शाखाबाट ग्राहकहरूलाई अत्याधुनिक बैकिङ्ग सुविधा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।
देशभर हिमालयन बैंकको कूल शाखा संख्या ७२ र विस्तारित काउन्टर संख्या पाँच पुगेको छ । बैंकका १४६ एटीएम र पाँच हजारभन्दा बढी पीओएस टर्मिनल छन् ।
Visited 1 times, 1 visit(s) today


