काठमाडौं । लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटकोे “स्क्रिन टाइम प्रमोशनल अभियान” अन्तर्गत “चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ” शीर्षकको क्याम्पेनको समापन भएको छ ।
काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो ग्राहकहरुलाई सधैँ डिजिटल बैकिङ्ग प्रयोग गर्न प्रोत्साहन गर्न आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण लिएर आएको छ ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडले रूपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राम चोकमा शाखा खोलेको छ । उक्त शाखाबाट ग्राहकहरूलाई अत्याधुनिक बैकिङ्ग सुविधा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टले संस्थागत सहकार्यका लागि सम्झाैता गर्ने भएको छ । यस सम्बन्धमा दुवै संस्था इण्डष्ट्रि अकेडेमिया मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका छन् ।
काठमाडौं । नेपालको नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले जाडोलाई लक्षित गरेर विभिन्न उपयोगी उपकरणहरू ल्याएको छ । कम्पनीले ‘जाडो हरायो जब सि.जी.घरमा आयोे’ क्याम्पेन अन्तर्गत जाडोमा उपयोगी उक्त उपकरणहरू बजारमा ल्याएको हो।