काठमाडौं । गरिमा विकास बैंकले ई–कमर्श साइट ‘बजेट पसल’ डट कमसँग सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले बजेट पसलको सामान खरिदमा ५ प्रतिशत छुट पाउने भएका हुन् ।
काठमाडौं । नेपालको सबैभन्दा ठूलो रिटेल चेनमध्ये एक सेल्सबेरी ग्रुप ब्राण्ड स्थापनाको ८औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो समयमै ग्राहकहरूले व्यक्त गरेको विश्वास र मायाप्रति ग्रुपले आभार व्यक्त गरेको छ ।
काठमाडौं । सुजल फुड्सले फ्रेसो ब्रेथ नाराका साथ फ्रेसो क्याण्डिको विज्ञापन सुरु गरेको छ । यस विज्ञापन अभियानमा फ्रेसो क्याण्डि भनेकै ताजा स्वास भनेर प्रचार गरिएको छ ।