काठमाडौं । विश्व चर्चित कम्पनीका नयाँ नयाँ ब्राण्डहरु नेपाल भित्र्याउँदै आएको ‘ओलिज स्टोर’को नयाँ शाखा इटहरीमा खुलेको छ । कोशी राजमार्ग अन्तर्गत इटहरीको धरान रोडमा आइतबार नयाँ शाखाको उद्घाटन गरिएको स्टोरका सञ्चालक लोकेश ओलीले जानकारी दिए ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै गढवा गाउँपालिका वडा नं. ६, दाङ्गमा शाखा संचालनमा ल्याएको छ । बैंकले सोमवार सो शाखा संचालनमा ल्याएको हो ।
काठमाडौं । साना रेष्टुराँ तथा खाजा घरहरुलाई डिजिटल प्लेटफर्ममा जोडेर उनीहरुको व्यवसाय वृद्धि गर्ने पहल स्वरुप पठाओ नेपालले ‘पठाओ लोकल’ सेवा सुरु गरेको छ ।
काठमाडौं । टेलिउपचार टिम, पहिलो पाइला नेपाल काठमाडौं शाखा र चन्द्रागिरी नगरपालिकाको सह-आयोजनामा चन्द्रागिरी नगरपालिका वडा नं २ मसिनेमा टेलीहेल्थ क्याम्प सम्पन्न भएको छ।
काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुन: रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको छ ।इसेवाले यस अघि पनि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको थियो ।
काठमाडौं । एनएमबि बैंकले विराटनगरस्थित हाम्रो अस्पतालसँग सम्झौता गरेको छ । उपचारको लागि आएका व्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले द्विपक्षीय समझदारी गरिएको हो ।